News

छायांकनको टुंगो नलाग्दै ‘सत्यम्’को शीर्ष गीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं । निर्माण नहुने भनेर हल्ला चलेको फिल्म ‘सत्यम् : राइजिङ अफ द हिरोज्’को शीर्ष गीत रिलिज भएको छ ।

फिल्म छायांकनमा जाने टुंगो नलाग्दै निर्माताले मंगलबार गीत सार्वजनिक गरेका हुन् ।

राम्रो इन्टरटेनमेन्टको युट्युब च्यानलबाट रिलिज भएको गीतमा कुटुम्ब ब्याण्डको संगीत छ । गीतमा राजु महर्जनको स्वर, निर्माता रेशम सापकोटाको शब्द र योगेशकाजीको कन्सेप्ट छ ।

गीतमा अभिनेता हमाललाई मात्र फिचर्ड गरिएको छ ।

Share

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

० Comments