‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’मा विनोदले कसलाई राखे प्रेमप्रस्ताव

फिल्म ‘रोल नं १’को गीत ‘म्याग्दी रुमले’ सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार लोकलयको गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ । सुष्मा सिग्देलको शब्द रहेको गीतमा संगीत प्रशान्तकै छ । प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी […]

‘मितज्यू’को ‘भुनभुन माहुरी’ गीतमा नाचे सौगात, दयाहाङ र रुषा

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को दोस्रो गीत ‘भुनभुन माहुरी’ सार्वजनिक गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले आइतबार ओएसआर युट्युब च्यानलमार्फत गीतको भिडियो रिलिज गरेको हो। सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, दयाहाङ राई र रुषा न्याैपानेले आकर्षक नृत्य प्रस्तुत गरेका छन्। लोकलयमा आधारित यस गीतले तीन पात्रबीचको […]

‘लालीबजार’ का लागि प्रकाश सपूतले तयार गरे ‘मै राम्री छु त नी’

आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को तेस्रो गीत ‘मै राम्री छु त नी’ को सानो अंश सार्वजनिक गरिएको छ । निर्माण कम्पनि षट्कोण आर्ट्सकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा दीपिका बयम्बू मगरले स्वर दिएकी छिन् भने कोरस भोकल रन्जिता विश्वकर्मा, बिन्दु बिसी, सुनिता सुनार, मनोज बिक र गोविन्द अनेकको रहेको छ । […]

‘परालको आगो’को ‘निम्तो सुपारी’ गीतमा दुई जोडीको नृत्य

आगामी बैशाख ११ गतेबाट हलमा लाग्ने फिल्म ‘परालको आगो’को अर्को गीत ‘निम्तो सुपारी’ सार्वजनिक भएको छ। शुक्रबार निर्माण टिमले उक्त गीत ओएसआरको युटुब च्यानलमार्फत रिलिज गरेको हो। सत्यराज आचार्य र मेलिना राईले गाएको यस गीतमा संगीत सत्य र स्वरुप आचार्यले दिएका छन्। सुरेन्द्र रानाको शब्द रचना रहेको यस गीतलाई म्युजिक प्रोडक्सनको काम रिकेश गुरुङको छ।फिल्मको […]

‘मालती मंगले’को गीतमा विजय बरालको ‘शाहरुख अवतार’

नेपालमा विदेशी फिल्मको प्रभाव ठूलो छ । अझ व्यापक प्रभाव बलिउड फिल्मको छ । त्यहाँका कलाकारहरूको हाउभाउदेखि लुक्ससम्म नेपाली फिल्ममा नै नक्कल गर्ने गरिन्छ । यसको ताजा उदाहरण हो, फिल्म ‘मालती मंगले’ । यो फिल्मको बुधबार युट्युबमार्फत् सार्वजनिक ‘ढुङ्गामाथि लेऊ’ गीतमा कलाकार विजय बराललाई शाहरुख खानको शैलीमा प्रस्तुत गरिएको छ । सन् २००० मा प्रदर्शन […]

‘रेल घुम्यो घुम्तीमा’ गीतमा छमछमी नाचिन् आँचल

आगामी जेठ १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘एक मुठ्ठी बादल’को पहिलो गीत ‘रेल घुम्यो घुम्तीमा’ सार्वजनिक गरिएको छ । मीना पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतमा संगीत सुमित पाठकको छ भने शब्द हर्क साउदले लेखेका हुन् । गीतले एउटै घरमा बस्ने तीन पुस्ताका महिलाको बेदना, भोगाइ र अनुभूतिलाई प्रस्तुत गरेको छ । फिल्मको […]

‘मितज्यू’को ‘गैराघरे काँइली’लाई दर्शकको साथ कायमै, डिजिटल प्लेटफर्म म्युजिकको शिर्ष स्थानमा उक्लियो

जेठ ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मितज्यू’को ‘गैराघरे काँइली’डिजिटल प्लेटफर्म म्युजिकमा शिर्षक स्थानमा पुगेको छ। युटुब तथा डिजिटल प्लेटफर्ममा रिलिज गरेको छोटो समयमा नै ट्रेण्डिङ वानमा पुग्न सफल भएको हो। ओएसआरबाट रिलिज भएको यस गीत अझै शिर्षस्थानमा नै रहने देखिन्छ। भिडियोमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ। […]

‘परालको आगो’को ‘दुःख सुख जिन्दगानी’ गीतमा प्रकाश र सुहानाको नृत्य

आगामी बैशाख ११ गतेबाट रिलिज हुने फिल्म ‘परालको आगो’को दोस्रो गीत ‘दुःख सुख जिन्दगानी’ सार्वजनिक छ। शनिबार निर्माण टिमले गीत रिलिज गरेको हो। गीतमा प्रकाश सपुत र शान्तिश्री परियारको स्वर, प्रकाशकै शब्द तथा संगीत छ । यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुहाना थापा र प्रकाश सपुतलाई देख्न सकिन्छ। यस गीतले पनि ग्रामिण भेगका युवा […]

‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक

निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को पहिलो गीत ‘मोहनी लगाउने’ सार्वजनिक भएको छ । सोमबार राजधानीमा सार्वजनिक गरिएको गीतमा नव अभिनेत्री पञ्चमी घिमिरे र अरुण क्षेत्रीको अभिनय छ । गीतमा निर्देशक तुलसी घिमिरेको शब्द, रञ्जित सिंह गजमेरको सङ्गीत र भारती घिमिरे, साकार आप्टे, मदनकृष्ण श्रेष्ठ, अश्मिता अधिकारीको स्वर रहेको छ । उक्त […]

‘मितज्यू’को ‘गैराघरे काइँली’ गीतमा सौगात र तेरियाको छमछमी

आगामी जेठ ८ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ। निर्माण टिमले आइतबार सार्वजनिक गरेको गीतमा फिल्मका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरको अभिनय छ । लोकलयमा आधारित यस गीतमा तीनैजना कलाकारले कम्मर मर्काएका छन् । श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर रहेको गीतमा गायक […]