समुह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड ‘मंगोलियन हार्ट’ले ५ वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगितिक यात्रा गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने भएको हो । आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोँगदे मुनमा सांगितिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर […]
नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनलाई
काठमाडौं । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् । शो को गिरिश खतिवडा, मानस घले र बालेन शाह निर्णायक रहेको शोको शनिवार राती राजधानीमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै साइमनले उपाधि हासिल गरेका हुन् । उपाधिका लागि साइमनसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस […]
जि बब र माइलाको र्याप ब्याटल करोडबढी भ्युज पाउने दोस्रो नेपाली र्याप
काठमाडौं । अल नेपाल थग फेमिली (एएनटिएफ)ले आयोजना गरेको र्याप ब्याटल हुड बाजीमा भिडेका जि बब र माइलाको ब्याटललाई युट्युबमा एक करोडभन्दा बढी पटक हेरिएको छ। डेढ महिनाअघि सार्वजनिक भएको र्याप ब्याटलमा शुक्रबार एक करोड भ्युज पुगेको हो। आठ वर्षअघि रअ बार्जमा भएको युनिक पोएट र लाउरेको र्याप ब्याटल नेपाली हिपहप इतिहासकै सबैभन्दा चर्चित ब्याटल […]