‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’मा विनोदले कसलाई राखे प्रेमप्रस्ताव
फिल्म ‘रोल नं १’को गीत ‘म्याग्दी रुमले’ सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार लोकलयको गीत सार्वजनिक गरेको हो । गीतमा प्रशान्त शिवाकोटी र शान्तिश्री परियारको स्वर रहेको छ । सुष्मा सिग्देलको शब्द रहेको गीतमा संगीत प्रशान्तकै छ । प्रशान्त र शान्तिश्रीलाई गायनमा सुरज तामाङ, विकास लिम्बू, दिवेश राई, दीपा सुहाङ, अप्सु योगी र मान्मा बी […]
‘रोल नं १’को गीत ‘म्याग्दी रुमाले’मा विनोदले कसलाई राखे प्रेमप्रस्ताव Read More »









